Logo

बिहिवार, श्रावण १४ गते २०८३

एमालेबाट संसद्मामा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तीन सांसद!!!!!

एमालेबाट संसद्मामा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तीन सांसद!!!!!

जोईन खबर

४, जेठ २०८०
  • 616
    SHARES
  • एमालेबाट संसद्मामा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तीन सांसद!!!!!

    ४ जेठ काठमाडौँ।प्रतिनिधि सभाको बैठक आज विहान ११ बजे बस्ने भनिएको  बैठक अहिले केहीबेरमा सुरू हुँदैछ ।आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुनेछ ।

    images

    आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट तीन सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्दैछन् ।एमाले सचेतक महेश बर्तौलाका अनुसार पार्टीबाट तीनजनाले प्रश्न सोध्नेछन् ।प्रमुख सचेतक पदम गिरी, सांसदहरू रघुजी पन्त र विद्या भट्टराईले पार्टीका तर्फबाट प्रश्न सोध्नेछन् ।

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १२:५६:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको