Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भुटानी शरणार्थी प्रकरणमा ठुला दलबीच सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भुटानी शरणार्थी प्रकरणमा ठुला दलबीच सहमति

जोईन खबर

४, जेठ २०८०
  • 619
    SHARES
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भुटानी शरणार्थी प्रकरणमा ठुला दलबीच सहमति

    ४ जेठ काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकाले बिहीवार काठमाडौँमा आयोजना गरेको भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङदेनले जनता बेच्ने भ्रष्टाचार ठुला दलको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले  बताए।

    images

    नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोड बलमा र विदेशीको चासोमा अगाडि बढेको बताए। उनले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताए।नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दा चल्नुपर्ने बताए। उनले अपराधमा संलग्नहरूलाई राज्यविरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धीको अपराधका मुद्दा चलाउन आग्रह गरे। उनले प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए।

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १७:२२:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको