५ जेठ काठमाडौं । पूर्व सभामुख अग्निप्रसाद सापकोटा तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्षका नेतृत्वमा २० सदस्यीय टोली शुक्रबार चीन प्रस्थान गर्नेुभएकाे हाे । प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्ने छ ।
अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल यही जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा उपाध्यक्ष सापकोटाकाे नेतृत्वबाट २० सदस्य टोली १० दिने भ्रमणका लागि अपराह्न चीन प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।