Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराई प्रश्न : नेपाली काँग्रेस जनयुद्ध’ स्वीकारेको हो ?

प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराई प्रश्न : नेपाली काँग्रेस जनयुद्ध’ स्वीकारेको हो ?

जोईन खबर

८, जेठ २०८०
  • 715
    SHARES
  • प्रतिनिधि सभाको बैठकमा नेकपा  एमालेका सचिव योगेश भट्टराई प्रश्न : नेपाली काँग्रेस जनयुद्ध’ स्वीकारेको हो ?

    ८ जेठ काठमाडौ । नेपाली काँग्रेसले जनयुद्ध स्वीकार गरेको हो भनेर एमालेका सचिव योगेश भट्टराईले  प्रश्न गरेका छन्।प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले २०७२ पछिका सरकारी दस्ताबेजमा कतै जनयुद्ध शब्द उल्लेख नभएको तर पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको बताए।

    images
    एमालेका सचिव योगेश भट्टराईले आज मेरा केही प्रश्न नेपाली काँग्रेसप्रति छ। विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध पनि उहाँ उच्चारण भएको छ। २०७२ सालको संविधानपछि नेपालको कुनै पनि दस्ताबेजमा यो शब्द उल्लेख भएको छैन। पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ ।’

    योगेश भट्टराईले त्यति बेला सोभियत युनियन ढलिराखेको थियो, विश्वमा समाजवादी राज्यव्यवस्थामाथि ठूलो सङ्कट आइराखेको थियो सम्भवतः दुनियाँ पुँजीवादकै नेतृत्वतिर जान्छ भनेर समाजवादको अन्त्य भयो भनेर इतिहासको अन्त्य भन्न खोजिएको भन्ने एमालेका सचिव योगेश भट्टराईले  बताउनु भयाे ।

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - १४:४४:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको