Logo

बिहिवार, श्रावण १४ गते २०८३

बाघ बुढो भएपछि फट्यांग्रा टिप्न थाल्ने भन्दै एमाले अध्यक्ष केपी ओलीमाथि सांसद माधव सापकोटाले व्यंग्य गरे

बाघ बुढो भएपछि फट्यांग्रा टिप्न थाल्ने भन्दै एमाले अध्यक्ष केपी ओलीमाथि सांसद माधव सापकोटाले व्यंग्य गरे

जोईन खबर

८, जेठ २०८०
  • 685
    SHARES
  • बाघ बुढो भएपछि फट्यांग्रा टिप्न थाल्ने भन्दै एमाले अध्यक्ष केपी ओलीमाथि सांसद माधव सापकोटाले  व्यंग्य गरे

    ८ जेठ काठमाडौ । आइतबार प्रतिनिधिसभा बैठकमा आफूलाई गाली गर्नकै लागि मात्र भुटानी शरणार्थी प्रकरणमा मुछ्न  खोजिएको भन्दै बाघले घाँस नखाने  एमाले अध्यक्ष केपी ओलीले  बताएका थिए।

    images

    प्रतिनिधिसभा बैठकमा ओलीकाे जवाफ दिदै माओवादी सांसदले यस्तो जवाफ दिए  बाघ बुढो भए पनि घाँस खाँदैन भन्नुभयो। मेरा हजुरबाले भन्नुहुन्थ्यो मेरो कानमा ओलीले त्यो भन्दै गर्दा गुन्जियो– तन्नेरी छँदा बाघले घाँस खाँदैन।  बाघ बुढो भएपछि फट्यांग्रा टिप्न थाल्छ। त्यसैले फट्यांग्रा टिप्न पो लागेको हो कि हाम्रो प्रतिपक्ष सांसद सापकोटाले  बैठकमा बताएकाे थिए ।

     

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - १७:३६:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको