Logo

बिहिवार, श्रावण १४ गते २०८३

मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादी समेटेर विस्तार

मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादी समेटेर विस्तार

जोईन खबर

९, जेठ २०८०
  • 619
    SHARES
  • मधेस प्रदेश सरकारमा  नेपाली कांग्रेस र एकीकृत समाजवादी समेटेर विस्तार

    ९ जेठ काठमाडौ । नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मधेस प्रदेश सरकार मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद्  विस्तार गरेका हुन्।कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंह तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने जसपा नेतृत्वको सरकारमा सहभागी भएका छन्।

    images

    कांग्रेसका यादवले भौतिक पूर्वाधारमन्त्री र सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा एकीकृत समाजवादीका न्यौपानेले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको रूपमा शपथ लिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

     

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १७:२३:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको