Logo

बिहिवार, श्रावण १४ गते २०८३

नवनियुक्त जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्रीमा शपथ लिए

नवनियुक्त जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्रीमा शपथ लिए

जोईन खबर

१०, जेठ २०८०
  • 643
    SHARES
  • नवनियुक्त जनता समाजवादी पार्टीका  वीरेन्द्रप्रसाद महतोले   वन तथा वातावरण मन्त्रीमा  शपथ लिए

    १० जेठ काठमाडौं ।जनता समाजवादी पार्टीका सांसद मंगलबार वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले शपथ लिएका छन्। बुधबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई शपथ ग्रहण गराएका हुन्।

    images

     साथै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमन्त्री प्रमिला कुमारीलाई शपथ ग्रहण गराएका थिए। 

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १३:३९:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको