Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेटः २ अंकले बढ्यो

प्रि ओपन सेसन नेप्से अपडेटः २ अंकले बढ्यो

जोईन खबर

१४, जेठ २०८०
  • 676
    SHARES
  • प्रि ओपन सेसन  नेप्से  अपडेटः २ अंकले  बढ्यो

    १४ जेठ काठमाडौ । प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १६.४९ अंक बढेर १९५९.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८३ अंक बढेर १९६०.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२४ अंक बढेको छ।

    images

    आइतबार प्रि ओपन सेसनमा १२ स्टकको ३ लाख ८० हजार ८६० रुपैयाँ बराबरको १ हजार ३११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

     
     
     

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १२:५२:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको