Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्दै

सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्दै

जोईन खबर

१५, जेठ २०८०
  • 712
    SHARES
  • सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्दै

     १५ जेठ काठमाडौ ।सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारका नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।आज अपराह्न ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images

     

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - ०८:३४:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको