Logo

बिहिवार, श्रावण १४ गते २०८३

आगामी आर्थिक वर्ष २०८०/८१ यस्तो छ प्रदेश र स्थानीय तहले पाएको बजेट

आगामी आर्थिक वर्ष २०८०/८१ यस्तो छ प्रदेश र स्थानीय तहले पाएको बजेट

जोईन खबर

१६, जेठ २०८०
  • 715
    SHARES
  • आगामी आर्थिक वर्ष २०८०/८१ यस्तो छ प्रदेश र स्थानीय तहले पाएको बजेट

    १६ जेठ काठमाडौ। सोमबार अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    images

    जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ । स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ । सबैभन्दा धेरै गाउँपालिकालाई गएको छ । ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको छ ।

     

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १७:२४:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको