Logo

बिहिवार, श्रावण १४ गते २०८३

सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

जोईन खबर

१७, जेठ २०८०
  • 553
    SHARES
  • सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

     १७ जेठ काठमाडौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न घोषणा गरेको हो।जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निकषशन गर्ने निर्णय गरेको हो। कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ।

    images

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - ११:१८:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको