Logo

बिहिवार, श्रावण १४ गते २०८३

झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा नाराबाजी सहित ९ जना प्रहरी नियन्त्रणमा

झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा नाराबाजी सहित ९ जना प्रहरी नियन्त्रणमा

जोईन खबर

१७, जेठ २०८०
  • 688
    SHARES
  • झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा नाराबाजी सहित  ९ जना प्रहरी नियन्त्रणमा

    १७ जेठ काठमाडौ  ।  पूर्वप्रधानमन्त्री  तथा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी भएको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा सहभागी भएका खनाल उक्त कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरेका छन् । 

    images

    १७ जेठ काठमाडौ ।मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा सहभागी भएका खनाल उक्त कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरेका छन् । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् ।कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - ११:३९:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको