Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल आयो कम मूल्यमै आकर्षक हेल्मेट मूल्यसहित

नेपाल आयो कम मूल्यमै आकर्षक हेल्मेट मूल्यसहित

जोईन खबर

२२, जेठ २०८०
  • 655
    SHARES
  • नेपाल आयो कम मूल्यमै आकर्षक हेल्मेट  मूल्यसहित

    २२ जेठ काठमाडौ ।  हाइकर ब्राण्डको हेलमेट नेपाली बजारमा आएको हो ।हाइकर हेलमेट श्री एसटीसी ग्रुप अन्तर्गतको श्रीएसटीसी अटोले नेपाल ल्याएको हो । भारतीय बजारमा उत्पादन भएको हाइकरका उत्पादन आकर्षकसँगै सुरक्षीत रहेका छन् । सिएट टायरको अधिकृत बिक्रेता र नेपालमै ब्याट्री उत्पादनमा काम गर्दै आएको श्री एसटीसी ग्रुपले हेल्मेटको कारोबारमा समेत हात हालेको हो । कम्पनीले यी हेल्मेट आफ्नो यसअघि नै तयार डिलर नेटवर्कबाट बिक्री गर्ने जनाएको छ ।हामी कम मूल्यमा गुणस्तरिय हेल्मेट कसरी ग्राहकलाई दिन सकिन्छ भनेर काम गरिरहेका छौं । हाइकर हेलमेटको सुरुवाती मूल्य ३ हजार ३५ रुपैयाँ रहेको छ भने सबैभन्दा माथिल्लो भेरियन्टको मूल्य ४ हजार ९२७ रुपैयाँ रहेको छ ।  

    images

    price.jpg

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १२:१८:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको