Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालका लागि नयाँ सिट्रोन ई-सी३ को बुकिङ सुरु

नेपालका लागि नयाँ सिट्रोन ई-सी३ को बुकिङ सुरु

जोईन खबर

२४, जेठ २०८०
  • 676
    SHARES
  • नेपालका लागि  नयाँ सिट्रोन ई-सी३ को बुकिङ सुरु

    २४ जेठ काठमाडौ । नेपालका लागि नयाँ  सिट्रोन गाडीको वितरक सांग्रिला मोटर्सप्रालिले ई–सी३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। सिट्रोन ई-सी३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो ।५७ पीएसको इलेक्ट्रिक मोटर र १४३ एनएमको टर्क सहितको ई–सी३ इन्जिनले ड्राइभिङको अनुभव प्रदान गर्दछ । उच्च हाई - डेन्सिटी लिथियम आयन ब्याट्री भएकाे ई-सी ३ले ३२० किलोमिटर सम्मकाे रेञ्ज दिन्छ।

    images

    कति पर्छ ?

     नेपालका सात प्रमुख शहरहरुमा रहेका सिट्रोनका  विर्तामोड, विराटनगर, इटहरी, नारायणघाट, बुटवल, पोखरा र काठमाडौं उपत्यका लगायत शोरुमहरुमा बुकिङका लागि उपलब्ध हुनेछ । नयाँ सिट्रोन ई-सी३ लाईभ ३२ लाख ९९ हजार रूपैयाँ पर्दछ भने  ई-सी३ फील विथ पयाक भाईभ ३४ लाख ९९ हजार रूपैयाँ पर्ने कम्पनीले जनाएकाे छ । 

     

    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - ११:३३:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको