Logo

बिहिवार, श्रावण १४ गते २०८३

सोमबार सुनचाँदीको मूल्यमा सामान्य सस्तियो

सोमबार सुनचाँदीको मूल्यमा सामान्य सस्तियो

जोईन खबर

२९, जेठ २०८०
  • 724
    SHARES
  • सोमबार सुनचाँदीको मूल्यमा सामान्य  सस्तियो

    २९ जेठ काठमाडौ । सोमबार सुनको मूल्यमा सामान्यसस्तिएको छ । सुन तोलामा १०० रूपैयाँले मात्र घटेको हो । सुनसँगै चाँदीको मूल्य पनि यस दिन ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रूपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ८५० रूपैयाँमा काराेबार भइरहेको छ ।आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

    images

    हिजो सुन प्रतितोला एक लाख १२ हजार ५०० रूपैयाँमा खरिद बिक्री भएको थियो ।चाँदीको भाउ सोमबार तोलामा १० रूपैयाँले सस्तिएको छ । आज चाँदी प्रतितोला एक हजार ४४५ रूपैयाँमा किनबेच हुँदैछ । 

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १४:२०:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको