Logo

बिहिवार, श्रावण १४ गते २०८३

बुधबार पनि सुनचाँदीको मूल्य सस्तियाे ? प्रति ताेला कति

बुधबार पनि सुनचाँदीको मूल्य सस्तियाे ? प्रति ताेला कति

जोईन खबर

३१, जेठ २०८०
  • 724
    SHARES
  • बुधबार पनि  सुनचाँदीको मूल्य सस्तियाे ? प्रति ताेला कति

    ३१ जेठ काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएसँगै सुनकाे मूल्यमा गिरावट देखिएकाे हाे ।

    images

    मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महत र सुनचाँदी व्यवसायीबीच भएकाे भेटवार्तामा सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको उनले बताएका थिए । सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँ पुगेको थियो ।चाँदीको मूल्य पनि आज ओराालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले सस्तिदा प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १२:१५:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको