Logo

बिहिवार, श्रावण १४ गते २०८३

पेट्रोल र डिजेलको मूल्य भारतबाट बढेर आयो

पेट्रोल र डिजेलको मूल्य भारतबाट बढेर आयो

जोईन खबर

१, आषाढ २०८०
  • 703
    SHARES
  • पेट्रोल र डिजेलको मूल्य भारतबाट बढेर आयो

    १असार काठमाडौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।नेपाल आयल निगमका अनुसार पहिलाकाे भन्दा प्रतिलिटर ८६ पैसा पेट्रोलको र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले पठाएको हो ।आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको नेपाल  आयल निगमले जनाएको छ ।आईओसीले नेपाल लाई  हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको  आयल निगमले बताएकाे छ ।

    images

     

    प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १४:३६:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको