Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुन र चाँदीको मूल्य लगातार सस्तियो प्रतितोला कति ?

सुन र चाँदीको मूल्य लगातार सस्तियो प्रतितोला कति ?

जोईन खबर

७, आषाढ २०८०
  • 697
    SHARES
  • सुन र चाँदीको मूल्य  लगातार सस्तियो प्रतितोला कति  ?

    ७ असार काठमाडौ । बिहीबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि यस दिन २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ निरन्तर तेश्रो दिन सस्तिएको हो ।

    images

    बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । निरन्तर चौथो दिन घटेको चाँदी आज प्रतितोला एक हजार ३६० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला ४५ रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३८५ रुपैयाँमा झरेको थियो । 

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - १५:३६:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको