Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनचाँदीको भाउ आइतबार वृद्धि

सुनचाँदीको भाउ आइतबार वृद्धि

जोईन खबर

१०, आषाढ २०८०
  • 727
    SHARES
  • सुनचाँदीको भाउ आइतबार वृद्धि

    १० असार काठमाडौ । सुनचाँदीको भाउ आइतबार वृद्धि सुन तोलामा ४०० रुपैयाँले बढेको छ । चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले महंगिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा र तेजाबी रुपैयाँमा एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    शुक्रबार भने सुन तोलामा ७०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।साताको पहिलो दिन, चाँदीको मूल्य महंगिएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच हुँदैछ । 

    प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - १६:०५:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको