Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनचाँदीको मूल्य निरन्तर महंगियाे, कति पुग्याे ?

सुनचाँदीको मूल्य निरन्तर महंगियाे, कति पुग्याे ?

जोईन खबर

११, आषाढ २०८०
  • 706
    SHARES
  • सुनचाँदीको मूल्य निरन्तर महंगियाे, कति पुग्याे ?

    ११असार काठमाडौ । सुनचाँदीको मूल्य सोमबार तोलामा २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज तोलामा १५ रूपैयाँले वृद्धि भएको छ ।

    images

    छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रूपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।आइतबार पनि सुन तोलामा ४०० रूपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख १० हजार २०० रूपैयाँ पुगेको थियो ।

    चाँदीको भाउ पनि सोमबार बढोत्तरी भएको छ । महासंघका अनुसार यस दिन चाँदी तोलामा २५ रूपैयाँले महंगिदा प्रतितोला एक हजार ३६५ रूपैयाँमा खरिदबिक्री हुँदैछ ।अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रूपैयाँले बढेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३५० रूपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १४:१५:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको