Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुन र चाँदी दुबैको मूल्य बढ्यो

सुन र चाँदी दुबैको मूल्य बढ्यो

जोईन खबर

१२, आषाढ २०८०
  • 682
    SHARES
  • सुन र चाँदी दुबैको मूल्य बढ्यो

    १२ असार काठमाडौ । सुन र चाँदी दुबैको मुल्य बढेको छ ।  सुनको मूल्य प्रति तोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो ।सुन चाँदी व्यवसायि महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा पुगेको हो ।

    images

    सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँका किनबेच भइरहेको छ ।सोमबार छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै चाँदीको मूल्य पनि प्रति तोला १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ पुगेको छ । 

    प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार - १२:१४:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको