Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से साढे ३ अंक बढ्यो

प्रि ओपन सेसन नेप्से साढे ३ अंक बढ्यो

जोईन खबर

२, श्रावण २०८०
  • 724
    SHARES
  • प्रि ओपन सेसन   नेप्से  साढे ३ अंक बढ्यो

    २ साउन काठमाडाै ।  प्रि ओपन सेसनमा नेप्से  साढे ३ अंक बढेको छ।सोमबार ४७.०७ अंक बढेर २१४४.१६ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५२ अंक बढेर २१४७.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६३ अंक बढेको छ।

    images

    प्रि ओपन सेसनमा २८ स्टकको ४ लाख ६९ हजार ९०७ रुपैयाँबराबरको १ हजार २०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

     
     
     

    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १७:५९:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको