२१ भदाै काठमाडाैँ । सुनचाँदी तीन दिनमा १,००० रूपैयाँले घट्यो छ। भदौ २१ गते, सुन तोलामा ४०० रुपैयाँले सस्तिएको छ । चाँदी पनि आज प्रतितोला २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँले झरेको तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । घिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिएर एक हजार ४३० रुपैयाँमा किनबेच भएको थियो ।