Logo

बिहिवार, श्रावण १४ गते २०८३

बिहीबार सुनको मूल्य कति पुग्यो ?

बिहीबार सुनको मूल्य कति पुग्यो ?

जोईन खबर

२१, बैशाख २०८०
  • 652
    SHARES
  • बिहीबार सुनको मूल्य  कति पुग्यो ?

    २१ बैशाख काठमाडौ।सुनको मूल्यले नयाँ उचाई  कायम बिहीबार एक हजार दुई सय रुपैयाँले बढेर नयाँ उचाई कायम गरेको हो ।नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    बुधबार छापालवाला सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेर १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भैरहेको छ । 

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - ११:५२:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको