Logo

बिहिवार, श्रावण १४ गते २०८३

अयोग्य लडाकुको विषयमा पैसा भन्दा ऋण दिनु राम्रो हुन्छ :पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

अयोग्य लडाकुको विषयमा पैसा भन्दा ऋण दिनु राम्रो हुन्छ :पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

जोईन खबर

२१, बैशाख २०८०
  • 655
    SHARES
  • अयोग्य लडाकुको विषयमा पैसा भन्दा ऋण दिनु राम्रो हुन्छ :पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

    २१ बैशाख काठमाडौ। अयोग्य लडाकुको विषयमा पैसाभन्दा पनि ऋण दिनु राम्रो भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। कैलाली पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै अयोग्य लडाकुलाई पैसा भन्दापनि ऋण दिनु राम्रो भएको बताएका हुन्।

    images

    अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने भन्नेबारेमा गठबन्धनकोबीचमा गम्भीर रुपमा छलफल भइराखेको बताए। नयाँ ढंगले सोच्नुपर्ने भएको छ। कम खर्च कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ। 

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १५:४७:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको