Logo

बिहिवार, श्रावण १४ गते २०८३

आम्दानी बढेपछि चन्द्रागिरी हिल्सको नाफा पनि बढे्यो !!!!

आम्दानी बढेपछि चन्द्रागिरी हिल्सको नाफा पनि बढे्यो !!!!

जोईन खबर

२९, बैशाख २०८०
  • 646
    SHARES
  • आम्दानी बढेपछि चन्द्रागिरी हिल्सको नाफा पनि बढे्यो !!!!

    २९ बैशाख काठमाडौ।चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६६ प्रतिशत बढी हो।

    images

    आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यसे आम्दानी ४४ करोड २ लाख रुपैयाँ थियो।समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५०.०२ प्रतिशत बढेको छ भने कुल आम्दानी ५१.०४ प्रतिशत बढेको छ। कम्पनीको खर्च समीक्षा अवधिमा ३९.४२ प्रतिशत बढेको छ।नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। 

    char.png

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - ११:०२:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको