Logo

बिहिवार, श्रावण १४ गते २०८३

शुक्रबार सुनचाँदीको भाउमा सस्तीयो कतिमा कारोबार ?

शुक्रबार सुनचाँदीको भाउमा सस्तीयो कतिमा कारोबार ?

जोईन खबर

२९, बैशाख २०८०
  • 640
    SHARES
  • शुक्रबार सुनचाँदीको भाउमा सस्तीयो कतिमा  कारोबार  ?

    २९ बैशाख काठमाडौ।शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ ।  सुन तोलामा ८०० रुपैयाँले सस्तिएको हो ।चाँदीको भाउ पनि यस दिन तोलामा नै ५५ रुपैयाँले घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा झरेको छ ।तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    बिहीबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ कायम रहेको थियो ।साताको अन्तिम कारोबार दिन, सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य १५ रुपैयाँले सस्तिएर एक हजार ४३० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १३:३८:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको