Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ काराेबार ?

जोईन खबर

३१, बैशाख २०८०
  • 658
    SHARES
  • सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ काराेबार ?

    ३१ बैशाख काठमाडौ।आइतबार पनि सुन शुक्रबारकै भाउमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँ कायम रहेको छ ।

    images

    तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । साताको अन्तिम कारोबार दिन भने सुनको भाउ तोलामा ८०० रुपैयाँले गिरावट भएको थियो ।आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा किनबेच हुँदैछ ।

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - ११:५४:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको