Logo

बिहिवार, श्रावण १४ गते २०८३

मोदी इनर्जिको आईपीओ बाँडफाँट कति जनाको भाग्य चम्कियो ?

मोदी इनर्जिको आईपीओ बाँडफाँट कति जनाको भाग्य चम्कियो ?

जोईन खबर

३१, बैशाख २०८०
  • 649
    SHARES
  • मोदी इनर्जिको आईपीओ बाँडफाँट कति जनाको भाग्य चम्कियो  ?

    ३१ बैशाख काठमाडौ।आइतबार मोदी इनर्जि लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता शेयर निष्काशन गरेको थियो।

    images

    कर्मचारीहरुका लागि छुट्याइएको शेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता शेयर सर्वसाधारण्मा बाँडफाँट गरिएको हो।स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १२:१३:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको