Logo

बिहिवार, श्रावण १४ गते २०८३

मंगलबार सुनको मूल्य वृद्धि, चाँदी निरन्तर तेश्रो दिन स्थिर

मंगलबार सुनको मूल्य वृद्धि, चाँदी निरन्तर तेश्रो दिन स्थिर

जोईन खबर

२, जेठ २०८०
  • 655
    SHARES
  • मंगलबार सुनको मूल्य वृद्धि, चाँदी निरन्तर तेश्रो दिन स्थिर

    २ जेठ काठमाडौ।मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ पुगेको छ ।सोमबार पनि सुनको मूल्य महंगिएको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १२:४३:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको