Logo

बिहिवार, श्रावण १४ गते २०८३

बजेट आउनु पूर्व शेयर बजारको यस्तो प्रतिक्रिया आउँछ !!

बजेट आउनु पूर्व शेयर बजारको यस्तो प्रतिक्रिया आउँछ !!

जोईन खबर

३, जेठ २०८०
  • 679
    SHARES
  • बजेट आउनु पूर्व शेयर बजारको यस्तो  प्रतिक्रिया  आउँछ  !!

    ३ जेठ काठमाडौ।नेपाल सरकारको बजेटआउनु पूर्व शेयर बजारले पनि प्रतिक्रिया दिन्छ।बजेटलाई टार्गेट गरेर धेरै लगानीकर्ताले शेयर किनिरहेका छन्। बजेटले केही सम्बोधन गर्ला र बजार बढ्ला भन्ने अनुमान गर्दै लगानीकर्ताहरूले शेयर जम्मा गर्दै गएका हुन्।

    images

    तर गएको पाँच वर्षमा बजेट आउनु भन्दा अघि र पछि बजार भने घटेको इतिहास छ। गएको पाँच वर्ष मध्ये आर्थिक वर्ष २०७६/७७ मा मात्रै बजार बढेको थियो। उक्त वर्ष ८९.६४ अंकले बजार बढेको थियो।  २०७४/७५ यता भने तीन आर्थिक वर्ष बजार घटेको छ। बजारले बजेटलाई टार्गेट गरिरहेको अनुमान लगाउन लगानीकर्तालाई सजिलो पारेको हो।

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - १२:२८:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको