Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

जोईन खबर

३, जेठ २०८०
  • 721
    SHARES
  • प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

    ३ जेठ काठमाडौ।प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।इन्स्योरेन्सले अब ९.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    images

    इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो।वित्तीय विवरण परिमार्जन गरि लाभांश संशोधन गरेको हो। 

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - १२:४५:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको