Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेटः साढे १ अंक बढ्यो !!!

प्रि ओपन सेसन नेप्से अपडेटः साढे १ अंक बढ्यो !!!

जोईन खबर

४, जेठ २०८०
  • 682
    SHARES
  • प्रि ओपन सेसन नेप्से अपडेटः साढे १ अंक बढ्यो  !!!

    ४ जेठ काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले साताको अन्तिम कारोबार दिन बढेको छ। बुधबार २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६७ अंक बढेर १८४६.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८१ अंक बढेको छ।

    images

    बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको २ लाख ५६ हजार ६६४ रुपैयाँबराबरको ६९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। 

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - ११:३७:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको