Logo

बिहिवार, श्रावण १४ गते २०८३

सोमबार सुनको मूल्य सस्तियाे ताेलाकाे कति ?

सोमबार सुनको मूल्य सस्तियाे ताेलाकाे कति ?

जोईन खबर

८, जेठ २०८०
  • 745
    SHARES
  • सोमबार   सुनको  मूल्य  सस्तियाे ताेलाकाे कति  ?

    ८ जेठ काठमाडौ । सोमबार सुनको मूल्य  सस्तिएकाे छ । सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ । चाँदी भने यस दिन सस्तिएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ कायम रहेको छ । आइतबार भने सुन तोलामा ८०० रुपैयाँले महंगिएको थियो ।सोमबार चाँदीको मूल्य भने गिरावट भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८५ रुपैयाँ पुगेको थियो। विश्व बजारमा सुनको भाउ सस्तिने क्रम जारी रहेको छ । यो साता अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ३० डलर भन्दा धेरैले घटेको छ ।

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - १३:४७:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको