Logo

बिहिवार, श्रावण १४ गते २०८३

मंगलबार सुन र चाँदीको भाउ सस्तियाे ताेलामा कति ?

मंगलबार सुन र चाँदीको भाउ सस्तियाे ताेलामा कति ?

जोईन खबर

९, जेठ २०८०
  • 619
    SHARES
  • मंगलबार सुन र चाँदीको भाउ सस्तियाे  ताेलामा कति ?

    ९ जेठ काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो । चाँदीको भाउ निरन्तर दोश्रो दिन पनि सस्तिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुनको भाउ स्थिर रहेको थियो ।

    images

    हिजो सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ कायम रहेको थियो । मंगलबार चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो चाँदी प्रतितोला १० रुपैयाँले नै गिरावट हुँदा प्रतितोला एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १२:०२:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको