११ जेठ काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजसाधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले नेशनलको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने प्रभुको ९.८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेशनल लाइफको शेयरमूल्य ६०१ रुपैयाँ ६७ पैसा र प्रभु लाइफको ४२८ रुपैयाँ ५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको शेयसभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ। प्रभु लाइफ इन्स्योरेन्स (PLI) ले जेठ २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।